विचार/लेख

किन भत्किन्छ सत्ता गठबन्धन

गठबन्धन सरकार चुनावी परिणाम हो । दल सानो होस् या ठूलो सरकारमा भाग लिने र महत्वपूर्ण पद प्राप्त गर्ने अवसर गठबन्धनबाट प्राप्त गर्न सकिन्छ । गठबन्धनका केही नकारात्मक पक्ष पनि हुन्छ । गठबन्धन समाप्तिको समय...

पुरा पढ्नुहोस
अर्थतन्त्रमा चुनौतीभित्रका सम्भावना

आर्थिक वर्ष २०७९÷८० को आधा अवधि सकिँदा हाल सार्वजनिक गरिएका सूचक लक्ष्यभन्दा धेरै माथि रहेकाले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । अर्थ मन्त्रालयको बढी उल्लेख्नीय, महत्वपूर्ण र प्रभावकारी भूमिका रहेको...

पुरा पढ्नुहोस
अब मिचिँदैन संविधान

लामो रस्साकस्सी र माथापच्चीपछि मुलुकले तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेललाई पाएको छ । गत फागुन २५ गते सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा बृहत्तर राष्ट्रिय सहमति जुटेको छ । नेकपा एमालेबाहेक कुनै पनि दलले नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस
न्यायिक शुद्धीकरण र न्यायपरिषद् सुधारको प्रश्न

न्यायपालिकाबाटै गठित समितिका विभिन्न प्रतिवेदनले स्वतन्त्र र सक्षम न्यायपालिकाको जगका रूपमा रहनुपर्ने न्यायिक सुशासनको अवस्था कमजोर देखाउनु चिन्ताजनक छ । लोकतन्त्रको प्रत्याभूतिका लागि कानुनी राज्य र सामाजिक न्यायलाई एकअर्काका पूरकका रूपमा लिइन्छ । शक्ति पृथकीकरण, नियन्त्रण...

पुरा पढ्नुहोस
सन्तुलित कूटनीतिक सम्बन्ध

नेपालको समसामयिक राजनीति बदलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा नेकपा एमालेलाई समर्थन गर्न नसक्ने अडानपछि सत्ता समीकरण भत्कियो । परराष्ट्रमन्त्रीको जेनेभा भ्रमण अन्तिम अवस्थामा रोकिएपछि नेकपा एमाले सरकारबाट बाहिरियो । आन्तरिक राजनीतिको...

पुरा पढ्नुहोस
अर्थतन्त्रमा सुधार कि संकुचन ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको देखाएको छ । उक्त प्रतिवेदनमा माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड...

पुरा पढ्नुहोस
पूर्वराष्ट्रपति विद्या भण्डारीः जसलाई मैले यसरी चिनेँ !

२०१८ साल असार ५ गते भोजपुर जिल्लाको मानेभञ्ज्याङमा एउटा किसान परिवारमा जेठो सन्तानको रूपमा जन्मेर संघर्षका अनेक आरोहअवरोह पार गर्दै राष्ट्राध्यक्षको गरिमामय जिम्मेवारीमा पुग्ने व्यक्ति हुनुहुन्छ– विद्यादेवी भण्डारी । राजनीतिक आन्दोलन अर्थात् अधिकार प्राप्तिको...

पुरा पढ्नुहोस
नयाँ सार्वजनिक सेवाको प्रभावकारिता

राज्य र सरकारको उद्देश्य आफ्ना नागरिकहरूलाई सुविधा र सेवा उपलब्ध गराई सुशासन प्रदान गर्नु हो । यही उद्देश्य प्राप्तिका लागि विश्वका लोकतान्त्रिक देशहरूमा विभिन्न प्रकारको प्रयोग भइराखेको पाइन्छ । धेरै प्रकारका असल अभ्यासको प्रयोग...

पुरा पढ्नुहोस
सत्तालिप्सामा केन्द्रित अस्थिरता

सत्तालिप्सा र राजनीतिक खिचातानीकै कारण राजनीतिक अस्थिरताले प्रश्रय पाएको छ । दुई विशाल छिमेकीबीचको महत्वपूर्ण सामरिक भू—राजनीतिक अवस्थितिमा रहनु हाम्रो मुलुकका लागि चुनौती र अवसर दुवै छ । भू–राजनीतिक अवस्थाले गर्दा अन्तर्राष्ट्रिय सुरक्षा र...

पुरा पढ्नुहोस
राजनीतिक विकृति रोक्न सदाचारी प्रशासन

हाम्रो राजनीतिक नेतृत्व अत्यधिक भ्रष्ट हुँदा मुलुकको विकास, समृद्धि र सुशासनको मार्ग अवरुद्ध हुँदै आएको यथार्थ सबैका सामु प्रस्टै छ । विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था र गणतन्त्र स्थापना भएपछिका दिनहरूमा लोकतन्त्र र गणतन्त्र स्थापना...

पुरा पढ्नुहोस